Wednesday, April 15, 2009

Happy New Year !!

सबै बन्धुबान्धवहरूमा नमस्कार,

नयाँ उमंग, नयाँ जोश, नयाँ जागर, जागरण, चेतना, राजनितीज्ञमा जनप्रियता र जन निष्ठा, हामीमा अनुशासन, विश्वास र देश प्रेम , कर्मचारीमा उत्तरदायीत्वको बोध जागोस ।

हरेक नेपालीले कल्पेको शान्ति प्रिय विकसीत नेपाल बनोस ।

हामी सबैलाइ नयाँ २०६६को वर्षको हार्दीक शुभकामना

No comments: